स्थानीय निकायको चुनाबी नतिजापछिको नेप्सेमा कारोबार के कस्तो रह्यो ? हेरौ सम्पूर्ण विवरण एकै ठाउँमा

0_1495791583253_qUOTES.png
यस साता (२०७४-०२-०५ देखि २०७४-०२-१०) नेप्सेमा ४ दिन कारोबार हुँदा १५५ कम्पनीका सेयर किनबेच भएको छ । साताको पहिलो दिन नेप्से परिसूचक १६२७.२४ बाट बढ्दै १६२९.५८मा बन्द हुँदा २.३४ अंकले बढेको छ । हेरौ समूहगत परिसूचकहरुको उत्तारचढाव तलको तालिकामा :
0_1495789254378_Index Details.png
यस साताको नेप्सेमा भएको कारोबारको विवरण :
0_1495789315018_Karibar.png
कारोबार रकमका आधारमा साताका उत्कृष्ठ ५ कम्पनीहरु :
१५५ कम्पनी कारोबार भएकोमा यस साता १३ करोड ७६ लाख हराहारी कारोबार सहित हिमालयन जनरल इन्सुरेन्स कम्पनी कारोबार रकमका आधारमा साताको उत्कृष्ट कम्पनी हुन सफल भएको छ । हेरौ अरु कुन कम्पनीको कति रकमको कारोबार भयो :
0_1495789426623_transaction.png
कमाएको आधारमा साताका उत्कृष्ठ ५ कम्पनीहरु :
गत साता अन्तिम कारोबार मूल्य रु ५७२ भएको हिमालयन डिस्टिलरीको यो साता कारोबार बन्द हुँदा अन्तिम मूल्य रु ८२० कायम गर्दा यसका लगानीकर्ताले यस साता मात्र ४३.३६%नाफा कमाउन सफल भए । २ उत्पादनमुलक कम्पनी र ३ लघुवित्तका लगानीकर्ताले यो साता राम्रो कमाई गरेका छ । हेरौ अरु कुन कम्पनीका लगानीकर्ताले कति कमाई गरे तलको चित्रबाट:
0_1495789513553_gainer.png
गुमाएको आधारमा साताका ५ कम्पनीहरु :
गत साता कारोबार भएका कम्पनीहरु मध्ये बिकाश बैंकहरुले धेरै गुमाएका छन् । ३ बिकाश बैंक , १ वाणिज्य बैंक र १ जलविद्युत कम्पनीले आफ्नो मूल्य गुमाएका छन् । हेरौ कसले कति प्रतिशत मूल्य गुमाए :
0_1495790590703_looser.png

0 Comments