कुन म्युचुअल फण्डका ईकाई कति सस्तोमा किन्न पाइन्छ अहिले ?

0_1501325938543_cover.png
नयाँ, साना तथा जोखिम कम लिन खोज्ने लगानीकर्ताहरुको लागी सामुहिक लगानी कोषका ईकाईहरु एउटा राम्रो लगानीको क्षेत्र हुन सक्छन। धितोपत्रको दोस्रो बजारमा आउनॆ उतारचढाव संगै यी सामुहिक लगानी कोषका ईकाईको खुद सम्पति र बजार मुल्यमा परिवर्तन आइरहेका हुन्छन।
हाल नेप्सेमा ११ ओटा सामुहिक लगानी कोषका योजना सुचिकृत भएता पनि लक्ष्मी इक्युटी फण्डको कारोबार श्रावण १७ गतेबाट मात्र सुरु हुदै छ। आज नेप्सेमा सुचिकृत सबै सामुहिक लगानी कोषले प्रकशित गरेका पछिल्लो साप्तहिक प्रति ईकाई खुद सम्पति मूल्य र अस्ति बिहिबारको अन्तिम कारोबार मूल्यका आधारमा लगानीकर्ताले खुद सम्पति मुल्यका आधारमा कति सम्मको छुट मूल्यमा बजारबाट सामुहिक लगानी कोषका ईकाई किन्न सक्छन भनेर तुलनात्मक विश्लेषण गरेका छौ।
सामुहिक लगानी कोषले प्रकशित गरेका पछिल्लो साप्तहिक प्रति ईकाई खुद सम्पति मूल्य
0_1501325753022_NAV.png
अस्ति बिहिबारको अन्तिम कारोबार मूल्य
0_1501325765079_LTP.png
खुद सम्पति मुल्यका आधारमा कति सम्मको छुट मूल्यमा बजारबाट सामुहिक लगानी कोषका ईकाई किन्न सक्छन
0_1501325781940_Compare Mutual Fund NAV and LTP.png
लगानीकर्ताले हाम्रो साइटमा हरेक दिनको अन्तिम कारोबार मूल्यका आधारमा प्रकशित पछिल्लो खुद सम्पति मुल्यका आधारमा कति सम्मको छुट मूल्यमा बजारबाट सामुहिक लगानी कोषका ईकाई किन्न सक्छन भन्ने कुराको जानकारी सजिलै पाउन सक्नुहुन्छ। त्यसका लागी यहाँ क्लिक गर्नु होला।

0 Comments