कस्तो रह्यो नेप्से ? आ.व २०७३/७४मा

0_1500202454952_cover.png
आर्थिक वर्ष २०७३/७४ मा नेप्सेको लागि उतारचढाव पूर्ण रहेको छ। नेप्सेले गत आर्थिक वर्ष सुरुवातमा अहिलेसम्मकै उच्च बिन्दु १८८१.४५ हासिल गरेको थियो। गत वर्ष श्रवण २ गतेका दिनको नेप्से परिसूचक र यस वर्षको असार अन्तिम बीचको तुलना आज गरिएको छ।
हेरौ नेप्से परिसूचकका साथै अन्य समुहगत परिसूचकमा के कस्ता परिवर्तन भए :
0_1500201662689_Nepse Index.png
0_1500201669702_Sub Incies.png
बजार पुँजीकरणमा कस्तो परिवर्तन भयो :
0_1500201676424_Market Cap.png

0 Comments