ग्लोबल आइएमई बैंकको बिगत ५ वर्षको वित्तिय सूचकको ट्रेन्ड कस्तो छ ?

0_1502018978510_Screenshot_101.png
स्थापनाकाल देखि नै राम्रो व्यवसाय गर्दै लगानीकर्तालाई आकर्षक प्रतिफल दिँदै आइरहेको ग्लोबल आइएमई बैंकको नेप्सेमा सुचिकृत कम्पनीहरु मध्ये रास्ट्र बैंकले तोकेको चुक्ता पूंजी पुर्याउने दोस्रो निजि क्षेत्रको बैंक हो ।
बोनस र साना कम्पनी प्राप्तिबाट ८ अर्ब पूँजी पुर्‍याएको यस बैङ्कको बिगत पांँच बर्षको वासलात तथा अन्य सूचकहरुको विश्लेषण हेरौ :
चुक्ता पूंजी र जगेडा कोष:
0_1502017372736_Capital.png
निक्षेप र कर्जा :
0_1502017396741_Deposit.png
खुद ब्याज आम्दानी र खुद नाफा :
0_1502017436822_Interest and Profit.png
प्रति शेयर आम्दानी :
0_1502017460802_EPS.png
मूल्य आम्दानी अनुपात :
0_1502017469869_PE.png
समग्र , निरन्तर व्यापार वृद्धि संगै नाफा पनि वृद्धि गर्दै लागिरहेको यस बैंकले लगानीकर्तालाई पनि राम्रो प्रतिफल दिदैगईरहेको छ । समकालिन बैंकको बजार मूल्य र कम्पनीको वितिय अवस्था हेर्दा यस बैंकको बजार मूल्य कम रहेको र लगानीको लागि उपक्युत मान्न सकिन्छ ।

0 Comments