नेप्सेको लागि उतारचढावपूर्ण आ.व. रहेको २०७३/७४ मा केहि कम्पनीका लगानीकर्ताले कमाए भने केहि कम्पनीका लगानीकर्ताले आफ्नो सम्पति गुमाउनु पर्यो। आज हामीले आ.व २०७३/७४ मा नेप्सेमा सुचिकृत कुन कम्पनीका लगानीकर्ता ले कमाए कुनकाले गुमाए भनेर हेर्न गाइरहेका छौ।
हामीले आ.व २०७३/७४को पहिलो महिना श्रावण १ २०७३ को शेयर मूल्य र असार ३०, २०७४को शेयर मूल्य बिचको अन्तरलाइ लिएर कुन कम्पनीका लगानीकर्ताले कति कमाए वा गुमाए भन्ने हेर्दै छौ। आ.व २०७३/७४ भित्र बोनस शेयर वितरण एबम हकप्रदका लागि मूल्य समायोजन भएका शेयरको हकमा हामीले वितरित बोनस शेयर र हकप्रदको प्रतिशतको आधारमा शेयर मुल्यमा उक्त प्रतिशत समायोजन गरि श्रावण १,२०७३को समायोजित मूल्यलाई आधार लिएर आ.व २०७३/७४ मा कम्पनीको शेयर मूल्यमा कमाएको वा गुमाएको प्रतिशत निकालेका छौ।
साथै हेरौ आ.व २०७३/७४ मा सबै विकास बैंक हरुको तथ्यांक :
अक्षर सानाे देखिएमा तस्वीरमा क्लिक गरेर ठूलाे बनार्इ हेर्नुहाेला ।
अक्षर सानाे देखिएमा तस्वीरमा क्लिक गरेर ठूलाे बनार्इ हेर्नुहाेला ।
साथै हेरौ आ.व २०७३/७४ मा सबै सामुहिक लगानीकोषहरुको तथ्यांक
0 Comments