कुन कम्पनीले आ.व २०७३/७४ मा कति कमाए वा गुमाए ? हेरौ सम्पर्ण तथ्यांक एकैठाउँमा

0_1500632818975_Presentation3 - Copy.png
नेप्सेको लागि उतारचढावपूर्ण आ.व. रहेको २०७३/७४ मा केहि कम्पनीका लगानीकर्ताले कमाए भने केहि कम्पनीका लगानीकर्ताले आफ्नो सम्पति गुमाउनु पर्यो। आज हामीले आ.व २०७३/७४ मा नेप्सेमा सुचिकृत कुन कम्पनीका लगानीकर्ता ले कमाए कुनकाले गुमाए भनेर हेर्न गाइरहेका छौ।
हामीले आ.व २०७३/७४को पहिलो महिना श्रावण १ २०७३ को शेयर मूल्य र असार ३०, २०७४को शेयर मूल्य बिचको अन्तरलाइ लिएर कुन कम्पनीका लगानीकर्ताले कति कमाए वा गुमाए भन्ने हेर्दै छौ। आ.व २०७३/७४ भित्र बोनस शेयर वितरण एबम हकप्रदका लागि मूल्य समायोजन भएका शेयरको हकमा हामीले वितरित बोनस शेयर र हकप्रदको प्रतिशतको आधारमा शेयर मुल्यमा उक्त प्रतिशत समायोजन गरि श्रावण १,२०७३को समायोजित मूल्यलाई आधार लिएर आ.व २०७३/७४ मा कम्पनीको शेयर मूल्यमा कमाएको वा गुमाएको प्रतिशत निकालेका छौ।
हेरौ आ.व २०७३/७४ मा धेरै कमाउने बाणिज्य बैंक हरु :
0_1500631568094_Bank.png
साथै हेरौ आ.व २०७३/७४ मा सबै बाणिज्य बैंक हरुको तथ्यांक :
0_1500631695746_Bank.png
हेरौ आ.व २०७३/७४ मा धेरै कमाउने विकास बैंक हरु :
0_1500631586196_Developmen.png
साथै हेरौ आ.व २०७३/७४ मा सबै विकास बैंक हरुको तथ्यांक :
अक्षर सानाे देखिएमा तस्वीरमा क्लिक गरेर ठूलाे बनार्इ हेर्नुहाेला ।
0_1500631719366_DEV.png
हेरौ आ.व २०७३/७४ मा धेरै कमाउने बित्त कम्पनीहरु :
0_1500631607125_finance.png
साथै हेरौ आ.व २०७३/७४ मा सबै बित्त कम्पनीहरुको तथ्यांक :
0_1500631731347_Finance.png
हेरौ आ.व २०७३/७४ मा धेरै कमाउने बिमा कम्पनीहरु :
0_1500631619772_Insurance.png
साथै हेरौ आ.व २०७३/७४ मा सबै बिमा कम्पनीहरुको तथ्यांक
0_1500631747729_Insurance.png
हेरौ आ.व २०७३/७४ मा धेरै कमाउने जलबिधुत कम्पनीहरु :
0_1500783746565_Hydro.png
साथै हेरौ आ.व २०७३/७४ मा सबै जलबिधुत कम्पनीहरुको तथ्यांक
0_1500783769209_Hydro.png
हेरौ आ.व २०७३/७४ मा धेरै कमाउने उत्पादन क्षेत्रका कम्पनीहरु :
0_1500631664269_mFG.png
साथै हेरौ आ.व २०७३/७४ मा सबै सामुहिक लगानीकोषहरुको तथ्यांक
0_1500631766752_mutual fund.png

0 Comments