सबैभन्दा धेरै कारोबार भएका उत्कृष्ट दश कम्पनीहरु क्षेत्रगत रुपमा

0_1500808210497_कावर.png
हरेक लगानीकर्ताले दोस्रो बजारबाट शेयर खरिद गरेपछि आफ्नो उदेश्य प्राप्ति गरेपछि त्यसलाई बेच्ने गर्छन।नेप्सेमा सुचिकृत हरेक कम्पनीका शेयर सधै र सजिलै किन्न वा बेच्न पाइदैन। यदि कोइ लगानीकर्ताले छोटो समयमा नाफा आर्जन गरि शेयर बेच्ने उदेश्यका साथ शेयर खरिद गर्नु भएको छ भने नेप्सेमा सधैजसो कारोबार भइराख्ने कम्पनी छानी लगानी गर्नु उपयुक्त हुन्छ। यसरी अक्सर कारोबार भइराख्ने कम्पनि छान्दा भविष्यमा केहि आपतकालीन अवस्थामा चांडो र तत्कलनी समयको बजार मूल्य हाराहारीमै शेयर बेची आफ्नु समस्या सुल्झाउन सक्नु हुन्छ ।
हेरौ आ.व २०७३/७४ मा कारोबार संख्याको आधारमा सबैभन्दा धेरै कारोबार भएका उत्कृष्ट दश कम्पनीहरु क्षेत्रगत रुपमा :
बाणिज्य बैंक
0_1500807615735_Bank.png
विकास बैंक
0_1500807653162_Dev Bank.png
माइक्रोफाइनान्स
0_1500807662304_Microfinance.png
बीमा कम्पनी
0_1500807675763_Insurance.png
फाइनान्स कम्पनी
0_1500807684066_Finanace.png
जलबिधुत कम्पनी
0_1500807694981_Hydro.png
सामुहिक लगानीकोष
0_1500807703763_Mutual.png

0 Comments