हरेक लगानीकर्ताले दोस्रो बजारबाट शेयर खरिद गरेपछि आफ्नो उदेश्य प्राप्ति गरेपछि त्यसलाई बेच्ने गर्छन।नेप्सेमा सुचिकृत हरेक कम्पनीका शेयर सधै र सजिलै किन्न वा बेच्न पाइदैन। यदि कोइ लगानीकर्ताले छोटो समयमा नाफा आर्जन गरि शेयर बेच्ने उदेश्यका साथ शेयर खरिद गर्नु भएको छ भने नेप्सेमा सधैजसो कारोबार भइराख्ने कम्पनी छानी लगानी गर्नु उपयुक्त हुन्छ। यसरी अक्सर कारोबार भइराख्ने कम्पनि छान्दा भविष्यमा केहि आपतकालीन अवस्थामा चांडो र तत्कलनी समयको बजार मूल्य हाराहारीमै शेयर बेची आफ्नु समस्या सुल्झाउन सक्नु हुन्छ ।
हेरौ आ.व २०७३/७४ मा कारोबार संख्याको आधारमा सबैभन्दा धेरै कारोबार भएका उत्कृष्ट दश कम्पनीहरु क्षेत्रगत रुपमा :
बाणिज्य बैंक
माइक्रोफाइनान्स
बीमा कम्पनी
जलबिधुत कम्पनी
सामुहिक लगानीकोष
0 Comments